National life

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा ,आवेदन कहाँ दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
705Shares
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा ,आवेदन कहाँ दिने ?
ncell

काठमाडौं। बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (माघ २३ गते) ले ३५ दिनभित्र निवेदन दिनुपर्ने बैंकको जानकारी छ।

बैंकले बिक्री गर्न लागेको शेयर संख्याभने खुलाएको छैन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर खरिदको निवेदन बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा दिनुर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?