National life

महुली लघुवित्तले पायो एफपीओ निष्कासनका लागि बोर्डबाट अनुमति 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
706Shares
महुली लघुवित्तले पायो एफपीओ निष्कासनका लागि बोर्डबाट अनुमति 
ncell

काठमाडौँ। नेपाल धितो पत्र बोर्डबाट महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन९एफपीओ० को स्वीकृति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासनका गर्न अनुमति पाएको हो।यसका लागि धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?