National life

मागभन्दा दोब्बर आवेदन परेको ‘हिमालयन रि’को आईपीओ कहिले हुदैछ बाँडफाँड 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
594Shares
मागभन्दा दोब्बर आवेदन परेको ‘हिमालयन रि’को आईपीओ कहिले हुदैछ बाँडफाँड 
ncell

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आइपिओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार अर्को साता आइपिओ बाँडफाँड गरिने जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा दिने सबै आवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेको हो ।

वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?