National life

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
1.2kShares
मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
ncell

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचीकृत भएको छ ।

यसको चुक्ता पुँजीका आधारमा कायम ७० लाख कित्ता सेयर बुधबार सूचीकरण भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६.८१ रुपैयाँदेखि २३०.४३ रुपैयाँसम्म ओपनिङ रेन्ज कायम गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार (मंसिर २८ गते) स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत तोकिएको छ । कम्पनीले गत मंसिर १९ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो । बाँडफाँट भएको ८ दिनमै आइपीओ सूचीकृत गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?