National life

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सञ्चित मुनाफा खातामा जम्मा गर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
650Shares
मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सञ्चित मुनाफा खातामा जम्मा गर्ने निर्णय
ncell

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिन नसकिने निर्णय गरेको जनाएको छ । बैठकले सो अवधिको वितरणयोग्य मुनाफाबाट लाभांश नदिई सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् उक्त वित्तीय विवरण बैंकको आगामी १८ औँ वार्षिक साधारण सभाबाट पारित गरिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?