National life

यसपटक पनि लाभांश नदिने आरम्भ चौतारी लघुवित्तको बोर्ड बैठकको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
662Shares
यसपटक पनि लाभांश नदिने आरम्भ चौतारी लघुवित्तको बोर्ड बैठकको निर्णय
ncell

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यसवर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।

संस्थाको हिजो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८–७९ देखि लाभांश वितरण गरेको छैन ।

कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?