National life
cg eloctronics

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
1.5kShares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। आज साउन ८ गते मंगलबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद दर १४५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.०५ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.५१ रुपैयाँ रहेको छ।

everest bank

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.56 134.16
EUR  (European Euro) 1 145.39 146.05
GBP  (UK Pound Sterling) 1 172.73 173.51
CHF  (Swiss Franc) 1 150.43 151.11
AUD  (Australian Dollar) 1 88.96 89.36
CAD  (Canadian Dollar) 1 97.16 97.60
SGD  (Singapore Dollar) 1 99.29 99.74
JPY  (Japanese Yen) 10 8.52 8.56
CNY  (Chinese Yuan) 1 18.36 18.45
SAR  (Saudi Arabian Riyal) 1 35.61 35.77
QAR  (Qatari Riyal) 1 36.63 36.79
THB  (Thai Baht) 1 3.68 3.70
AED  (UAE Dirham) 1 36.36 36.53
MYR  (Malaysian Ringgit) 1 28.54 28.66
KRW  (South Korean Won) 100 9.62 9.67
SEK  (Swedish Kroner) 1 12.51 12.56
DKK  (Danish Kroner) 1 19.48 19.57
HKD  (Hong Kong Dollar) 1 17.11 17.18
KWD  (Kuwaity Dinar) 1 436.93 438.90
BHD  (Bahrain Dinar) 1 354.31 355.90

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?