National life

यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
640Shares
यी दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार मंसिर २८ गते अन्तिम दिन रहेको छ ।

दुवै बैंकले साधारण सभा प्रयोजनको लागि शुक्रबार मंसिर २९ बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई वाणिज्य बैंकको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ।

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११५ नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ ।

सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५५ बोनस सेयर र ६.८०५ नगद गरी कुल १०.५५५ लाभांश वितरण गर्दैछ ।

 

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?