National life

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयर धनीलाई आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
685Shares
युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयर धनीलाई आग्रह
ncell

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयर धनीलाई आग्रह गरेको छ।

आज एक सूचना जारी गर्दै कम्पनीले ३१औँ साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो।

उक्त अवधिको लाभांश रकम सम्बन्धित शेयर धनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म भुक्तानी हुन बाँकी देखिएकोले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि बमोजिम लाभांश रकम बुझिलिन कम्पनीले बताएको छ।

सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले बताएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवधि भित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?