National life

युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, जापानी येनको सहटीदर बढ्यो( सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
499Shares
युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, जापानी येनको सहटीदर बढ्यो( सूचिसहित )
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जस अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भने भाउमा वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७  पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ नौ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम रहेको नेपाल राट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.56 137.16
eur (European Euro)
1 142.67 143.30
gbp (UK Pound Sterling)
1 172.09 172.84
chf (Swiss Franc)
1 151.46 152.12
nic asia capital
aud (Australian Dollar)
1 85.23 85.61
cad (Canadian Dollar)
1 94.99 95.41
sgd (Singapore Dollar)
1 100.72 101.17
jpy (Japanese Yen)
10 8.66 8.70
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.37 36.53
qar (Qatari Riyal)
1 37.46 37.62
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 37.18 37.34
myr (Malaysian Ringgit)
1 30.58 30.72
krw (South Korean Won)
100 9.27 9.31
sek (Swedish Kroner)
1 12.42 12.47
dkk (Danish Kroner)
1 19.13 19.21
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.30 445.25
bhd (Bahrain Dinar)
1 361.99 363.58
omr (Omani Rial)
1 354.68 356.24

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?