National life

रसुवामा २ किलो सुन जस्तो देखिने पहेँलो धातु सहित युवक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
480Shares
रसुवामा २ किलो सुन जस्तो देखिने पहेँलो धातु सहित युवक पक्राउ
ncell

काठमाडौँ। प्रहरीले २ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ। रसुवाको कालिकाबाट उक्त युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् । लामाको साथबाट प्रहरीले २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिका स्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । जुत्ता भित्र लुकाएर ल्याएको अवस्थामा बरामद धातुसहित उनलाई भन्सार कार्यालय टिमुरे पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?