National life

राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
546Shares
राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण गरिँदै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित कार्यालयमा स्थानान्तरण गरिने भएको छ ।

०७२ सालको भूकम्पले थापाथलीको कार्यालयमा क्षति पुगपछि यी दुई विभाग केन्द्रीय कार्यालय बालुवाटारमा सारिएको थियो ।

आउँदो पुस १ गतेदेखि दुई विभाग थापाथलीको कार्यालयमा स्थानान्तरण हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?