National life

राष्ट्र बैंकले भन्यो–सरकारी ढुकुटीमा १ खर्ब ८० अर्ब मौज्दात छ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
1.3kShares
राष्ट्र बैंकले भन्यो–सरकारी ढुकुटीमा १ खर्ब ८० अर्ब मौज्दात छ
ncell

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनमा सरकारी कोषमा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ मौज्याद रहेको छ । शुक्रबार आर्थिक वर्षको वैशाख मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो तथ्याङ्क पेश गरेको हो ।

२०८० बैशाख मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ (प्रदेश सरकार

तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको बैंकले जनाएको छ ।
२०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो मौज्दातले सरकारको खर्च गर्न सक्ने क्षमता अझैं कमजोर भइनसकेको देखाउँछ । पछिल्लो समय पैसाको अभावमा सरकारलाई नियमित खर्च चलाउन समेत सकस पर्न थालेको चर्चा चलिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?