National life

राष्ट्र बैंकले ल्यायाे २० रुपैयाँको नयाँ नोट बजारमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
429Shares
राष्ट्र बैंकले ल्यायाे २० रुपैयाँको नयाँ नोट बजारमा
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट ल्याउने भएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा ल्याउन लागेको हो ।

आज राष्ट्र बैंकले एक सूचना जारी गर्दै नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको जनाएको छ ।

यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?