National life

राससमा रोजगारीका लागि नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ वैशाख २०८०, शुक्रबार
2.3kShares
राससमा रोजगारीका लागि नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान
ncell

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?