National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
965Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि रोजगारी खुलाएको छ। कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र निर्जीवन बीमा क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्ने सूचना मार्फत जनाएको छ।

मार्केटिङ डिपार्टमेन्टका लागि सम्बन्धित विषयमा प्लस टू वा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अनुभव भएकालाई प्राथमिकतामा राखिने कम्पनीको भनाई छ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन वैशाख २५ गते भित्र दिई सक्नुपर्ने कम्पनीको भनाई छ ।

सूचनामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?