National life

बीमामा रोजगारीको अवसर:स्वास्थ्य बीमा बोर्डले एकै पटक माग्यो १ सय ४३ कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
910Shares
बीमामा रोजगारीको अवसर:स्वास्थ्य बीमा बोर्डले एकै पटक माग्यो १ सय ४३ कर्मचारी
ncell

काठमाडौं । एकै पटक स्वास्थ्य बीमा बोर्डले १ सय ४३ कर्मचारीहरु रोजगारीको लागि मागेको छ । बोर्डले आवेदन खुला गर्दै करारमा कर्मचारी मागेको हो ।

इच्छुकहरुले देशको विभिन्न स्थानबाट काम गर्न सक्नेछन् । जो कोहीले आफ्नो योग्यताको आधार आगामी चैत १६ गतेसम्म आवेदन दिन मिल्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
910SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?