National life

लक्ष्मी लघुवित्तले शेयर धनी निराश पार्दै, लाभांश वितरण नगर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
1.2kShares
लक्ष्मी लघुवित्तले शेयर धनी निराश पार्दै, लाभांश वितरण नगर्ने निर्णय
ncell

काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?