National life

लक्ष्मी सनराइज बैंकका ठूला ३६ सेयरधनी कसको कति शेयर छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
725Shares
लक्ष्मी सनराइज बैंकका ठूला ३६ सेयरधनी कसको कति शेयर छ ?
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकको ठूला सेयरधनीमा ३६ व्यक्ति तथा कम्पनी रहेका छन्।

बैंकमा सबैभन्दा बढी लक्ष्मी कर्प नेपाल प्रा.लि.को ७.७८ प्रतिशत, नागरिक लगानी कोषको ४.६३ प्रतिशत, सारिका खेतानको ४.७१ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४०, रतन लाल संघईको २.३९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै बैंकमा गोपिकृष्ण सिकरियाको २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत, हिमालयन एक्जीम प्रा.लिको १.७९ प्रतिशत, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत, श्रवण कुमार गोयलको १.६१ प्रतिशत, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्ट प्रा।लिको १.२८ प्रतिशत, बच्छराज तातेड १.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा राष्ट्रिय बिमा संस्थान (जीवन बिमा) को ०.९९ प्रतिशत, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत, निधि दुगडको ०.८४ प्रतिशत, पुजा दुगडको ०.७९ प्रतिशत, श्रद्धा दुगडको ०.७८ प्रतिशत, विवेक तातेड ०.७७ प्रतिशत, विशाल तातेड ०.७७ प्रतिशत, शौरभ तातेड ०.७७ प्रतिशत, श्री निवास शारडाको ०.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तैगरी ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत, प्रियंका अग्रवालको ०.६४ प्रतिशत, सरोज दुगडको ०.६० प्रतिशत, जमुना पौडयालको ०.५५ प्रतिशत, राधेश्याम शारडाको ०.५५ प्रतिशत, पवन कुमार शारडाको ०.५५ प्रतिशत, शिव रतन शारडाको ०.५५ प्रतिशत, सुभम दुगडको ०.५४ प्रतिशत, भोगेन्द्र कुमार गुरागाँई ०.५२ प्रतिशत, कविता लोहियाको ०.५१ प्रतिशत, र मानव अग्रवालको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?