National life

लुम्बिनी विकास बैंकमा कर्मचारी माग, योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1.3kShares
लुम्बिनी विकास बैंकमा कर्मचारी माग, योग्यता कति ?
ncell

काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ। उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक तथा योग्यता पुगेकाले पुस ३ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?