National life

विन नेपाल लघुवित्तको सीईओमा खतिवडा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
597Shares
विन नेपाल लघुवित्तको सीईओमा खतिवडा नियुक्त
ncell

काठमाडौँ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् ।

खतिवडालाई संस्थाको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।१५ गतेदेखि नै लागू हुने गरी नायब सीईओ पदमा उनको नियुक्त गरिएको संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?