National life

विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयद्वारा एक अर्ब रुपैयाँ जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
683Shares
विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयद्वारा एक अर्ब रुपैयाँ जम्मा
ncell

काठमाडौँ। गत असोजमा परेको अविरल वर्षाको कारण बाढी पहिरोमा अर्बौँको क्षति भएको छ । उक्त क्षति न्यूनीकरण गर्दै पुनः निर्माणका लागि विभिन्न क्षेत्र तथा संघसंस्थाबाट ठुलो मात्रामा आर्थिक सहयोग भएको छ ।

सोही अनुसार अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही निर्णय बमोजिम मन्त्रालयले रकम जम्मा गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुने भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?