National life

शाइन रेसङ्गा बैंकमा म्यानेजमेन्ट ट्रेनि पदको लागि कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ जेठ २०८०, मङ्गलबार
1.6kShares
शाइन रेसङ्गा बैंकमा म्यानेजमेन्ट ट्रेनि पदको लागि कर्मचारी माग
ncell

काठमाडौं । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैकले आज एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनि पदमा केहि संख्याको कर्मचारी माग गरेको हो ।

बैकका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले प्रशासनिक, बैंकिङ्ग तथा बीमा, फाइनान्स, व्यवस्थापन संकायमा कम्तिमा ६० प्रतिशत माथि नतिजा प्राप्त गरी स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?