National life

शाइन रेसुङ्गाबैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
663Shares
शाइन रेसुङ्गाबैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । बैंकले पुस ३ गते बुक क्लोज गर्दै छ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउने छन् ।

बैंकले गत आव २०८०र८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि समेत०गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभांशको प्रस्ताव पारित गर्न बैंकले आगामी पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि साधारण सभा आह्वान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?