National life

शिव श्री हाइड्रोपावरले डाक्यो वार्षिक सभा, यस्तो छ एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
1.3kShares
शिव श्री हाइड्रोपावरले डाक्यो वार्षिक सभा, यस्तो छ एजेन्डा
ncell

काठमाडौं। शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गतेका लागि आर्थिक वर्ष ०७९।८० को वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो ।

सभाले आव ०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक टुङ्ग्याउनेछ।

साथै कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?