National life

शेयरधनीलाई निराश बनाउदै विन नेपाल लघुवित्त, लाभांश नबाँड्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
571Shares
शेयरधनीलाई निराश बनाउदै विन नेपाल लघुवित्त, लाभांश नबाँड्ने निर्णय
ncell

काठमाडौं । यस पटक विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश बनाएको छ । कम्पनीले यस पटक लाभांश नबाँड्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?