National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षले लिए शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
820Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षले लिए शपथ
ncell

काठमाडौं । निर्विरोध निर्वाचित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा मनोहर दास मुलले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्षमा मनोहर दास मुलले नेपाल आइतबार शपथ लिएका हुन्। शपथ ग्रहणकार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र अन्य पदाधिकारी र कम्पनीको तर्फबाट सिईओ चंकी क्षेत्री पनि उपस्थित रहेको थियो ।

कम्पनीको चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्रतिनिधित्व गर्ने चार जनामध्ये कम्पनीको नियमावली बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजितथ रोहण गुणवर्द्धना मनोनित भइ आएको, मनोहार दास मुल, लोलमान्य गोल्छा, सिद्धार्थ मणि राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?