National life
cg eloctronics

सन् २०२४ मा मङ्गोलियाको जीडीपी ४.१ प्रतिशत बढ्ने आकलन, के भन्छन् विज्ञ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
1.5kShares
सन् २०२४ मा मङ्गोलियाको जीडीपी ४.१ प्रतिशत बढ्ने आकलन, के भन्छन् विज्ञ ?
muktinatha bikash bank

काठमाडौं । सन् २०२४ मा मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन 'जीडीपी' ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ।

एसियाली विकास बैंक (एडीबी) ले प्रस्तुत गरेको एक जानकारी अनुसार मङ्गोलियाको जीडीपी सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

एजेन्सीका अनुसार सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्ने अनुमान गरिएको छ । तर मङ्गोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आन सक्ने एडीबीको अनुमान रहेको छ ।

प्रतिवेदनमा,बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ। जुन कृषि क्षेत्रको सुधार,खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुने आकलन गरिएको छ ।

everest bank

सन् २०२३ मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताएका छन् ।

“यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईवस्तु मरेका छन् उनले भने भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ ।' एजेन्सीको सहयोगमा 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?