National life

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
608Shares
समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको सार्वजनिक निष्कासन ९एफपीओ० मा आवेदन दिने आज मंगलबार (कात्तिक २० गते) अन्तिम दिन हो ।

आज कार्यालय समयभित्रमात्रै यसमा आवेदन दिन सकिनेछ । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा कात्तिक १९ गते साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ७७ करोड २३ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा ११ लाख ७१ हजार ४६५ जना आवेदकहरुले १ करोड ७७ लाख २३ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?