National life

समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
603Shares
समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell
काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक शेयर धनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखिएको हो।
यसअघि २० हजार कित्ता संस्थापक सेयर संस्थापक शेयर धनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो। तर, १५ हजार कित्ता सेयर मात्र बिक्री भएको कारण बाँकी रहेको ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
 इच्छुकले आवश्यक पर्ने कागजातसहित ७ दिनभित्र काभ्रेको बनेपा-७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर र दरभाउ समेत खुलाई निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।
यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?