National life

समयमै नवीकरण नगर्ने एक एक इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
1.4kShares
समयमै नवीकरण नगर्ने एक एक इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज
ncell

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमति पत्र खारेज गरेको छ ।

प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि नेट म्याक्स टेक्नोलोजिज प्रालिको अनुमति पत्र खारेज गरिदिएको हो। नेट म्याक्सले तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।

नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणले नियमानुसार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?