National life

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै ठमेल प्लाजा होटल लिमिटेड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
653Shares
सर्वसाधारणका लागि आईपीओ जारी गर्दै ठमेल प्लाजा होटल लिमिटेड
ncell

काठमाडौँ। ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारीमा जुटेको छ ।

आइपिओ जारी गर्ने प्रस्ताव सहित कम्पनीले चैत ७ गते १२औँ वार्षिक साधारण सभा डाकेको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौँमा अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले आइपिओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्ने प्रस्ताव राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको पुँजी संरचना परिवर्तन सम्बन्धी प्रस्ताव समेत सभाका लागि तय भएको जनाएको छ।

साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति  निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?