National life

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिको पहिलो बैठक सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
698Shares
सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिको पहिलो बैठक सम्पन्न
ncell

काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सम्पन्न भएको हो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन चली आएको छ ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समितिमा नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन्।

उक्त बैठकमा सहकारीका समस्या र छानबिनको विषयमा केन्द्रित भएर बैंठम समापन भएको स्रोतको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?