National life

सहायक निर्देशक सहित विभिन्न पदका लागि धितोपत्र बोर्डमा कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
1.3kShares
सहायक निर्देशक सहित विभिन्न पदका लागि धितोपत्र बोर्डमा कर्मचारी माग
ncell

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रोजगारी खुलेको छ । बोर्डले विभिन्न पदका लागि ६ जनाको दरखास्त आह्वान गरेको हो ।

आज एक सूचना प्रकाशन गर्दै बोर्डले सहायक निर्देशक वरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन खुलाएको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले बोर्डको वेबसाइटमा रहेको करिअर ट्याबमा क्लिक गरी अनलाइन माध्यमबाट दरखास्त आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन दिने अन्तिम मिति भदौ २७ गते रहेको छ भने दोब्बर दस्तुर तिरी असोज ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?