National life

साताको अन्तिम कारोबारः बजार दोहोरो अंकले वृद्धि, कुन कम्पनीको कारोबार कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
692Shares
साताको अन्तिम कारोबारः बजार दोहोरो अंकले वृद्धि, कुन कम्पनीको कारोबार कति ?
ncell

काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ ।

आजको दिन बजार ११.७३ अंकले बढेर १८५२ को विन्दुमा कायम हुन आएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको कारोबार भएको छ जस अनुसार कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार रुपैया बराबरको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ५४ लाख ६८ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको ९ करोड २७ लाख ६१ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ८ करोड ७६ लाख २८ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?