National life

सामाजिक सुरक्षा कोषको खातामा योगदान रकमबापत ६६ अर्ब बढी रुपैयाँ संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
620Shares
सामाजिक सुरक्षा कोषको खातामा योगदान रकमबापत ६६ अर्ब बढी रुपैयाँ संकलन
ncell

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ ।

कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको कोषले जनाएको छ । कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१–८२ को भदौ–असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो  ।

गत आर्थिक वर्ष २०८०–८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेको थियोे  ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?