National life

सार्वजनिक बिदाका दिन सुनको मूल्यमा वृद्धि: प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
637Shares
सार्वजनिक बिदाका दिन सुनको मूल्यमा वृद्धि: प्रतितोला कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। सातको दोस्रो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १७ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज प्रजातन्त्रको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको कारण बजारमा कारोबार हुन सकिरहेको छैन तसर्थ दैनिक हुने कारोबारमा भने कमी आउने देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?