National life

सिटी होटलको साधारण सभा मिति तय ,लाभांश वितरणको प्रस्ताव बेगर नै सभा आह्वान 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
1.5kShares
सिटी होटलको साधारण सभा मिति तय ,लाभांश वितरणको प्रस्ताव बेगर नै सभा आह्वान 
ncell

काठमाडौँ । सिटी होटलले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला मिति तय गरेको छ ।

कम्पनीले पुस २० गते हुँदै गरेको ८औं वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति तोकेको हो । कम्पनीले साधारण सभा गर्ने प्रयोजनको लागि पुस ८ गते आइतबार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ।

कम्पनीको साधारण सभामा भाग लिन इच्छुकहरूले पुस ५ गते बिहीबारसम्म शेयर धनी बनिसक्नु पर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले सेयर धनीलाई लाभांश वितरणको प्रस्ताव नगरी सभा बोलाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?