National life

८० प्रतिशत हकप्रद निष्कासन गर्दै सिटी होटल, बिक्री प्रबन्धकमा प्रभु क्यापिट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
641Shares

काठमाडौं। सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासनको लागि प्रक्रिया अघि बढाएको छ।

यसका लागि होटलले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

सोही अनुरुप यस कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

 

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?