National life

सुनको मूल्यमा आज सामान्य गिरावट: चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
499Shares
सुनको मूल्यमा आज सामान्य गिरावट: चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। लगातार तीन कारोबारका दिन बढेको सुनको भाउ आज सामान्य घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँ घटेको हो ।

शुक्रवारका दिन सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?