National life

सुनको मूल्यमा एकपछि अर्को कीर्तिमानी: १ लाख ४० हजारको मुखैमा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
927Shares
सुनको मूल्यमा एकपछि अर्को कीर्तिमानी: १ लाख ४० हजारको मुखैमा कारोबार
ncell

काठमाण्डौ । निरन्तर किर्तीमानी कायम गरेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

नेपाली बजारमा अघिल्लो दिन प्रतितोला २९ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ६ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
927SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?