National life

सुनको मूल्यमा चमत्कारिक गिरावट एकैदिन १५ हजार बढीले घट्यो, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
670Shares
सुनको मूल्यमा चमत्कारिक गिरावट एकैदिन १५ हजार बढीले घट्यो, तोलाको कति ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा चमत्कारिक गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भारी अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ। यो आजसम्मकै उच्च गिरावट हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले सुनको साबिकको भन्सार दर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १०० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?