National life

सुनको मूल्यमा निरन्तरको वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
715Shares
सुनको मूल्यमा निरन्तरको वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज साताको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यमा पछिल्लो तीनदेखि निरन्तर रूपमा बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख १९ हजार कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?