National life

सुनको मूल्यमा प्रतितोला १७ सयको गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
574Shares
सुनको मूल्यमा प्रतितोला १७ सयको गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ।  बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी अंकले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधवार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ । बुधवार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?