National life

सुनको मूल्यमा प्रतितोला १४ सयको वृद्धि, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
759Shares
सुनको मूल्यमा प्रतितोला १४ सयको वृद्धि, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। कारोबारको अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?