National life
cg eloctronics

सुनको मूल्यमा प्रतितोला १४ सयको वृद्धि, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
791Shares
सुनको मूल्यमा प्रतितोला १४ सयको वृद्धि, कतिमा हुदैछ कारोबार ? 
muktinatha bikash bank

काठमाडौँ। कारोबारको अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?