National life

सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
711Shares
सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। तिहार पछिको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार १५ रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?