National life

सुनको मूल्यमा हालसम्मकै उच्च दर , डेढ लाख तिर्दा एक सय फिर्ता पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
638Shares
सुनको मूल्यमा हालसम्मकै उच्च दर , डेढ लाख तिर्दा एक सय फिर्ता पाइने
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्यले आज हालसम्मकै उच्च दर कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?