National life

सुनको मूल्यमा ८ सयले गिरावट, कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
747Shares
सुनको मूल्यमा ८ सयले गिरावट, कति पुग्यो तोलाको ?
ncell

काठमाडौँ। बिहीबारका दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने सामान्य मूल्यमा घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?