National life

सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, प्रतितोला डेढ लाख बढीमा कारोबार हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
696Shares
सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, प्रतितोला डेढ लाख बढीमा कारोबार हुँदै
ncell

काठमाण्डौ। आज नेपाली बजारमा सुनको मूल्यले आजसम्मकै उच्च बिन्दुकायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज २१ सय रुपैयाँले बढेर अल टाइम हाईको उचाईमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि गत साउन २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ । अन्तराष्ट्रिय बजारमा समेत आज सुनको मूल्य १.४९ प्रतिशत अर्थात प्रतिऔंस ३६.१६ डलरले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?